You are viewing the translated version of प्रतिनिधि सभा नियमावली बमोजिम हुने.
Rule 44
प्रतिनिधि सभा नियमावली बमोजिम हुने
संयुक्त समितिको कार्यविधिका सम्बन्धमा यस नियमावलीमा लेखिएका विषयमा यसै नियमावली बमोजिम र अन्य विषयमा प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिम हुनेछ।